काठमाडौं। भारतीय मुरुगप्पा ग्रुपअन्तर्गतको मोन्ट्रा इलेक्ट्रिकले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा प्रवेश गर्दै इलेक्ट्रिक थ्रीह्विलर सुपर अटो सार्वजनिक गरेको छ। काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले सवारीसाधन सार्वजनिक गरेका हुन्। नेपालका लागि...
© 2026 All right reserved to sajilopana.com | Site By : Sobij