काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपालको अग्रणी तार तथा केबल उत्पादक लिटमस केवल्स सुदूरपश्चिम रोयल्सको कनेक्टिभिटी पार्टनरको रूपमा जोडिएको छ । मंगलबार काठमाडौंमा लिटमस इन्डस्ट्रिज लिमिटेडका एसोसियट उपाध्यक्ष सन्जिव झा र...
© 2026 All right reserved to sajilopana.com | Site By : Sobij