Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

मिडिया साथीहरू कसैले शङ्का–उपशङ्का नगरे हुन्छ, हामी प्रधानमन्त्रीलाई मत दिन्छौँ : माधव नेपाल

२०८१ जेष्ठ ६, आईतवार
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने स्पष्ट पारेका छन् । उनले यस विषयमा कसैलाई पनि आशङ्का नगर्न आग्रह गरेका हुन् । आइतबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने, ‘प्रधानमन्त्रीज्यूले विश्वासको मत लिने कुरा भएको छ । [...]